Live on
Your Voice, Your Power
बझाङ– बझाङमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको सुपप्र ०१००१ क २३५४ नम्बरको जेसीबी जयपृथ्वी राजमार्ग अन्तर्गत सिमखेतमा सोमबार राति साढे ९ बजेतिर दुर्घटना परेको हो । जेसीबी दुर्घटना हुँदा चालक बित्थडचीर गाउँपालिका –६ का ३० वर्षीय प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बसपार्कबाट नगरपालिकाको…