Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । २०७९ साल माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उपप्रमुख डङ्गोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानूनी सेवा लिने अत्यन्तै कमी…