समाचार « Khabarhub

समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सुदृढ गरौँ : सभापति देउवा 

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक विमोचन गर्दै सभापति देउवाले अहिलेको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सुदृढ गर्नुपर्ने बताएका हुन् । उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै…