समाचार Archives | Page 1757 of 8301 | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुने र प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि चुस्तदुरुस्त सरकारी संरचना बनाइने र त्यसको सुरूवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने…