समाचार « Khabarhub

अदालतमा थुप्रिए मुद्दा : सर्वोच्चमा २४ हजार, जिल्लामा एक लाख भन्दा धेरैको चाङ

काठमाडौं- चालु आर्थिक वर्षमा १६ हजार ६ सय ३५ वटा मुद्दा फर्छ्यौट गरे पनि सर्वोच्च अदालतमा २४ हजार १ सय २७ वटा मुद्दाको चाङ लागेको छ । सबै अदालत तथा विशिष्टीकृत अदालत र न्यायाधिकरणहरूको २०८२ असार मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार उच्च अदालतमा २१ हजार ३० र जिल्ला अदातलहरूमा १ लाख ६…