समाचार « Khabarhub

एक वर्षे कार्यकाल सन्तोषजनक रह्यो : वनमन्त्री शाही

काठमाडौं- वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् ।  आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र पार्टीको सहयोगमा आफूले सहज रूपमा काम गर्न पाएको भन्दै एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् । आफ्नो कार्यकालमा महत्त्वपूर्ण चार वटा रणनीति तयार गरी…