Live on
Your Voice, Your Power
काठमाडौं- महोत्तरी र सर्लाहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका-३ नवराजपुरस्थित सडकमा ज.५ प ५०१४नम्बरको मोटरसाइकल र बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई बुधबार बिहान दुर्घटना हुँदा ज.५ प ५०१४ नम्बरको मोटरसाइकलमा सवार भंगहा नगरपालिका-४ बस्ने ४० वर्षीया अमला देवी सरदार वातरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते…