Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सोमबार सुनको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।…