Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक रामचन्द्र तिवारीलाई बनाएको छ। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा नरहरि घिमिरेलाई पठाइएको छ । तिवारीलाई अध्यागमन विभाग गएपछि गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख…