Live on
Your Voice, Your Power
हेटौंडा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवामैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको जिकिर गरेका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सिआन पुनः स्थापना केन्द्र अवलोकन गर्दै उनले भने, ‘लाखौँ युवाहरू विदेशका सहर र गल्लीमा भौँतारिएका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युवाहरू पनि दुर्व्यसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो ।’…