Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । यो बैठक नियमित हो । तर केही दिनयता मन्त्रीहरूले घूस लेनदेनको डिल गरेको कुरा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा छन् । यसबारेमा पनि मन्त्रिपरिषद् बैठकमा कुरा हुने बताइएको छ । बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा घुस लेनदेनको अडियोका कारण विवादमा परेका संघीय मामिला तथा…