समाचार Archives | Page 1779 of 8292 | Khabarhub Khabarhub

कानुनमा लेखिएका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानुनमा उल्लेख समान अधिकार र सहभागिताका विषयलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् । महिला, कानुन र विकास मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले नेपालमा कानुन र व्यवहारमा प्रयोग गर्ने अभ्यास फरक देखिएको भन्दै कानुनमा उल्लेख भएका विषयलाई व्यवहारमा लागू गर्नुपर्ने…