समाचार « Khabarhub

अध्यादेशबारे एकीकृत समाजवादी- बिचौलिया तस्कर र दलाललाई फाइदा पुर्‍याउन ल्याइयो

काठमाडौं- नेकपा एकीकृत समाजवादीले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु असहमति जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्नेगरि अध्यादेशको ल्याएको भन्दै असहमति र विरोध जनाएको हो ।  बैठकले संसद्मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको…