Live on
Your Voice, Your Power
रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन् । मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका लागि सभामुखले दलीय आधारमा अगाडि बढाउँदै गर्दा रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् । जसअन्तर्गत सभामुखले सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता रहेका संसद डा. प्रकाशशरण महतलाई १८ मिनेटको समय उपलब्ध गराएका थिए…