समाचार « Khabarhub

होल्डिङ सेन्टरका विद्यार्थीका लागि विद्यालय आवतजावत गर्न बस सेवा सञ्चालन

काठमाडौं- सरकारले सुकुमवासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालय आवतजावतका लागि बस सेवा सञ्चालन गरेको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरका विद्यार्थीका लागि दुई वटा बस सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘समस्या समाधान नभएसम्म विद्यार्थीको नियमित पठनपाठन सुनिश्चित गर्न बसको व्यवस्था गरेका…