Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, प्रशासनिक निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि निर्णय गर्ने र केही महत्वपूर्ण नियुक्तिका बारेमा समेत छलफल…