समाचार « Khabarhub

काठ उद्योगको आगो अझै नियन्त्रणमा आएन : ३० घर जोखिममा

दाङ - घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला काठ तथा प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपियाँको क्षति भएको छ। उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्। ती घरका सामान बाहिर…