Live on
Your Voice, Your Power
कास्की– सर्वोच्च अदालतको आदेशानुसार पोखरास्थित फेवातालको सीमांकनका क्रममा हालसम्म ७५० सीमास्तम्भ राखिएका छन् । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गाड्न सुरु भएकामा हालसम्म तालघरमा सो सङ्ख्यामा पिल्लर गाडिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । महानगरले तालको किनारमा एक हजार ५५ पिल्लर…