समाचार « Khabarhub

भेरी नदीमा हाम फालेर एक जना बेपत्ता     

सुर्खेत- सुर्खेतमा भेरी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो दुई बजेको समयमा गुर्भाकोट नगरपालिका–१० भेडावारीस्थित भेरी नदी पुलबाट गुर्भाकोट नगरपालिका–११ सिमखोली बस्ने ६० वर्षीया गोपाल वली बेपत्ता भएका हुन् ।  भेरी नदीमा हाम फालेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र अधिकारीको कमाण्डमा पाँच जनाको प्रहरी टोली…