समाचार « Khabarhub

रास्वपामाथि खनियो एमाले- भाइरल बन्ने लोभमा संसद्‍बाट गलत कुरा प्रचार गरेको आरोप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनमा आयोजित संयुक्त राष्ट्रसंघीय कार्यक्रममा मानव तस्करीको आरोप लगाएपछि नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच संसद्मा दोहोरी चलेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाकी सांसद सोबिता गौतमले प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी नेपालका केही व्यक्तिहरू स्पेनमै लुकेको दोहोर्‍याएपछि एमाले सांसदहरू आक्रोशित भएका हुन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले…