Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाह चुनाव जितेको शैलीमा विमानस्थलबाट निर्मल निवासतिर लागेको टिप्पणी गरेका छन् । उनले राजावादीमा सडकमा आउने आँट बढाएको गणतन्त्रवादी शक्तिहरूकै कारण भएको पनि बताए । पाण्डेले फागुन २५ को प्रदर्शनलाई लिएर गणतन्त्रवादीमाथि नै दोषारोपण गरेका हुन् । मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीकोतर्पबाट…