समाचार « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । यही असार १६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यहरू, कोषाध्यक्ष तथा सहमहामन्त्रीहरूले आफ्नो धारणा राखिसकेका छन् । बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव…