Live on
Your Voice, Your Power
महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताए छन् । महोत्तरीको बर्दिबासमा तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकको समापनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कमजोर डेलिभरीका कारण केही असन्तुष्टिहरू देखिए तापनि ठूला दलहरू भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने जिकिर गरे । ‘हाम्रो…