Live on
Your Voice, Your Power
पोखरा– पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम आयोजना गर्न दिने सहमति गरेको छ। सोमबार बसेको बैठकले कोटिहोम कार्यक्रमका लागि स्थान हेरफेर गर्ने निर्णय गर्दै सहमति जनाएको हो। महानगरपालिका, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक प्रतिनिधिहरूबीचको छलफलपछि सहमति जुटेको हो। बैठकमा कोटिहोमलाई महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी…