समाचार Archives | Page 1819 of 8277 | Khabarhub Khabarhub

अवैध औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौं – औषधि व्यवस्थापन विभागले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेको लाईफ केयर फर्मामा सिलबन्दी गरेको छ । अवैध रुपमा औषधि बिक्रिवितरण गरेको भन्दै विभागले बुढानिलकण्ठ नगरपालिका १० आदर्शनगरमा रहेको लाईफ केयर फर्मामा सिलबन्दी गरेको हो । बुढानिलकण्ठ नगरपालिकामा रहेका औषधी पसलहरुमा नियन्त्रीत लागूऔषको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा प्रहरी र औषधी व्यवस्थापन विभागले मंगलबार औषधी…