समाचार « Khabarhub

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार स्वरूप दिने भएको छ । कोरियाले प्लास्टिकका बोतलहरू (विशेषगरी पानीको बोतल, जुसको बोतल) हरुलाई व्यवस्थापन गर्ने नेपाली ३० लाख रुपियाँका २ वटा मेसिनहरू उपहार स्वरूप प्रदान गर्ने भएको हो ।  कोरिया फेसन डिजाइन व्यावसायिक तालिम केन्द्र तथा कोरिया रोजगार सहयोग केन्द्र…