Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादीहरूको आन्दोलन अब निष्तेज भइसकेको निष्कर्ष नेपाली कांग्रेसलाई सुनाएका छन् । सोमबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको तर्फबाट आफ्नो मन्त्रालयको कामको ब्रिफिङका क्रममा मंगलबार लेखकले यस्तो बताएका हुन् । ‘राजावादी आन्दोलन सफल हुन्छ भन्ने केहीलाई लागेको थियो’, उनले भने, ‘शासन व्यवस्था उल्ट्याउन खोजिएको थियो ।…