समाचार « Khabarhub

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं - बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ। मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध हुनेगरी बाढी आएको छ । पाइप फुटेको कारण पत्ता लाग्न नसक्दा थापाथली…