Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय स्थल बनाउनु पर्नेमा जोड दिएका छन् । संसद दिवसको अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत उनले संसदीय आचरण, व्यवहार, क्षमता र दक्षतासँग सांसदको मात्र नभइ सम्बन्धित दल र मुलुककै प्रतिष्ठा जोडिने भएकाले यसलाई मर्यादित बनाउन समयमै ध्यान दिनुपर्ने बताएका छन् । गत जेठ १२ गतेदेखि…