समाचार Archives | Page 1852 of 8266 | Khabarhub Khabarhub

नेपालगन्ज म्याराथनको तयारी पुरा

काठमाडौँ– नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्डस्का संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनसँगै मंसिर ८ गते मेघा बहसकारुपमा संचालन हुने नेपालगन्ज कनक्लेभको तयारी पनि पुरा भएको बताएका…