समाचार « Khabarhub

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको बताएकी छन् । शनिबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दे एक स्टाटस लेखेकी समीक्षाले महेश बस्नेत कुनै घटनाबाट आफूलाई चोख्याउन चरित्र हत्या गरेको आरोप लगाएकी हुन् । उनले लेखेकी छन्, ‘ सम्माननीय प्रधानमन्त्रीज्यू, । हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र…