समाचार « Khabarhub

प्रचण्डको चुनौती- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्छ

मोरङ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् ।  ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मंगलबार मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभा सम्बोधनका क्रममा उनले जनताको संघर्षले प्राप्त गरेका अधिकारमा आँखा नलगाउन चेतावनी दिएका हुन् ।  गणतन्त्र प्राप्तिको आन्दोलनलाई ‘बयलगाढा चढेर अमेरिका…