समाचार « Khabarhub

फेकोफनको स्थापना दिवसमा मेलुङमा वृक्षारोपण 

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकामा फेकोफनको स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरिएको छ। सामुदायिक वन र फेकोफनको स्थापन दिवसको अवसर पारेर वृक्षारोपण गरिएको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन्। वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष आचार्यले सामुदायिक बनको बारेमा चर्चा गर्दै सामुदायिक वन अभियान र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने उल्लेख गरिन । आफू पनि वन अभियानमा…