Live on
Your Voice, Your Power
काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त समारोह भारतको चेन्नईस्थित आईआईटी मद्रासमा सम्पन्न भएको छ। आठ हप्ते पूर्ण रूपमा वित्तपोषित तालिम तथा नवप्रवर्तन कार्यक्रम पूरा गरेका २४ नेपाली स्टार्टअपहरू समारोहमा दीक्षित भएका हुन्। समारोहमा भारत सरकारको विदेश मन्त्रालयका उत्तर विभागका अतिरिक्त सचिव मुनु महावर प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले कार्यक्रम आयोजना…