Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन 'देश र कांग्रेस जोड्ने अभियान' सुरु गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरूले नैनसिंह महर र रञ्जित कर्णको अगुवाइमा यस अभियान सुरु गरिएका हुन् । उनीहरूले सम्मेलनमार्फत अभियानको औपचारिक घोषणा गर्दै पार्टीलाई पुनः जनतासँग जोड्ने, आन्तरिक एकता सुदृढ गर्ने र…