समाचार « Khabarhub

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव गरेकोमा बैठकले ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी…