समाचार « Khabarhub

१० खेलाडीमा सीमित मोनाकोमाथि बेनफिकाको जित

काठमाडौं - मोनाकोमाथि १-० को अवे जित दर्ता गर्दै बेनफिकाले युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरण प्रवेशको प्ले अफमा बलियो पकड बनाएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औँ मिनेटमा भेनेडियस पाब्लीडियासको गोलमा भ्रमणकारी टोलीले अग्रता लिएको थियो। त्यही अग्रता निर्णायक बन्दा बेनफिकाले १-० को जित दर्ता गरेको हो । खेलको ५२ औं…