Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो । बामपन्थी झुकाव राख्ने संघीय संसद्भित्र र संसद् बाहिरका चार दल सहभागी समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन बैठक राखेका हुन् । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष…