समाचार « Khabarhub

झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारमा दोषी ठहर गरेर मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई नौ वर्ष एक महिना जेल सजाय हुने भएको छ ।  दाेषी ठहर गर्दै यादवलाई तीन करोड उनन्साठी लाख ६६ हजार ६ सय जरिवाना हुने फैसला भएको हो । त्यसैगरी विशेष…