Live on
Your Voice, Your Power
काठमाडौं- हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यसवर्षको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्व तयारीको साथ भन्ने नाराका साथ यसवर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउन लागिएको जनाएको हो…