Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ । आयोगले नगर प्रमुख बस्नेतले आफ्नो कार्यकालमा आम्दानीको तुलनामा साढे आठ करोड बढी खर्च गरेको देखिएकोले खर्च तथा लगानीको स्रोत पुष्टि नभएको भन्दै मुद्दा दायर गरेको हो । अख्तियारले बस्नेत नगर प्रमुखको जिम्मेवारीमा हुँदा उनको परिवारले विभिन्न…