समाचार Archives | Page 191 of 8434 | Khabarhub Khabarhub

प्रतिनिधिसभामा आज पनि राप्रपा, रास्वपाको अवरोध कायमै

 काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी सुरु भएको हो ।  बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरिरहेका छन् ।