समाचार « Khabarhub

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक र आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रियामा गम्भीर प्रश्न उठाएका छन्। उनले बजेट चुहावट नियन्त्रण, विधि र नैतिकताको पालना नभएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकाबारे छानबिन समिति गठन गर्न माग गरेका छन्। बैठकमा बोल्दै सांसद पुनले भने, ‘आर्थिक विधेयक र बजेटमा ठिक छ,…