समाचार « Khabarhub

बेँसीसहर–चामे सडक : खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ

लमजुङ– बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ । सङ्घीय सरकारको १६ करोड ४८ लाख रुपैयाँमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा संलग्न निर्माण व्यवसायीले…