Live on
Your Voice, Your Power
मोरङ– मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार उनका छोरा भने गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ । घटनापछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए । स्थिति…