समाचार « Khabarhub

अहिंसा महोत्सव आगामी भदौमा 

काठमाडौं- नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ । आगामी भदौ १२ देखि १४ गते (अगस्ट २८-३०, २०२५) सम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको हो ।  महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी…