Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको देखिँदैन । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कर्ण, लगायत सवारी साधनका धुवाँ र जथाभाबी आगो बाल्नाले पनि उपत्यकाका आकाश प्रदूषित भएको छ । तस्बिरमा हेरौँ भक्तपुरको चाँगुनारायणबाट देखिएको उपत्यका :