Live on
Your Voice, Your Power
गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् । बढैयाताल गाँउपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारूले भने, 'पहिले धेरै मात्रमा घोंगी, गङ्गटा, सुतही पाइन्थे । अहिले…