Live on
Your Voice, Your Power
काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालमा निर्माण गरिएको नयाँ अपरेसन थिएटर भवनको उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका अनुसार दुईतले अपरेसन थिएटर भवनको शुक्रबार काठमाडौँस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत…