समाचार « Khabarhub

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं- राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी गरेको कार्यसूचीअनुसार बैठकमा कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनेछिन्।  यसैगरी महिला,बालबालिका,लैगिङ्क तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित  प्रश्नको उत्तर दिने कार्यसूची छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा…